Tags

बर्लिन फेस्टिभलमा छानिएको मीनको ‘शाम्बाला’ ट्रेलर रिलिज

‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ यही शुक्रबार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । यसका लागि निर्देशक भामसहितको टिम बर्लिन पुगेको छ । फिल्म प्रिमियरको पूर्वसन्ध्यामा अंग्रेजी सबटाइटलमा ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट हाराहारीको ट्रेलरमा बहुपति प्रथासँग जोडेर पेमा पात्रको माध्यमबाट कथा भनिएको छ । पेमा (थिन्ले […]

Read more
x