Blog

पोर्चुगलमा नेपाली फिल्म अगस्त्य प्रदर्शन हुने

 ब्राईटनेपालको आयोजनामा फिल्म “अगस्त्य” अप्रिल १ तारिख रुवा दो लोरेतो १५, लिस्बनमा बिहान ११ बजे प्रदर्शन हुने भएको छ । फिल्मको टिकट दर १० , १२ र १५ (भिआईपी ) युरो तोकिएको छ र बुकिङ्ग www.brightnepal.com बाट गर्न सकिन्छ । फिल्म र टिकट बारे थप जानकारीका लागि ९२०२१७४८६ मा सम्पर्क गर्न सकिनेछ। डार्क हर्स इन्टरटेनमेन्ट […]

Read more

अगस्त्यः ‘मोस्ट वान्टेड’ फिल्म

फस्टलुकदेखि नै चर्चामा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’को चर्चा चुलिएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक, टिजर र ट्रेलरपछि दर्शकको उत्साह पनि बढेको छ । अधिकांश दर्शकले फिल्मको ट्रेलरपछि हलमा टिकट काट्ने प्रतिक्रिया दिइरहेका छन् । दर्शकको स्वाद फेरिँदै जाँदा यसको मेकरले पनि त्यसलाई बुझेको देखिन्छ । फिल्मको ट्रेलरमा […]

Read more

‘गाउँ आएको बाटो’ स्वीडेनको एजियास्टिकामा

टोरोन्टोमा विश्व प्रिमियर भएको फिल्म ‘गाउँ आएको बाटो’को विश्व बजारमा पुग्ने क्रम जारी छ । नेपाल प्रदर्शनको पर्खाइमा रहेको फिल्म स्वीडेनको ‘एजियास्टिका फिल्म फेस्टिभल’मा छनौट भएको हो । यसअघि स्वीडेनकै गोटेन्बर्गमा फिल्म छनौट भएको थियो । नवीन सुब्बा निर्देशित यो फिल्मको एसिया प्रिमियर बुसान, साउथ अमेरिकन प्रिमियर साओ पाओलो र भारतको जिओ मामी मुम्बईमा प्रदर्शन भएको थियो । एजियास्टिकामा […]

Read more

टेलर स्विफ्ट बनिन् वर्ष २०२३ की सबैभन्दा चर्चित कलाकार

गत हप्ता पिपुल्स च्वाइस अवार्ड जितेकी गायिका टेलर स्विफ्ट सन् २०२३ को सबैभन्दा चर्चित कलाकार सावित भएकी छिन् । बुधबार इन्टरनेसनल फेडरेसन अफ फोनोग्राफिक इन्डस्ट्री(आईएफपीआई)ले टेलरलाई ग्लोबल आर्टिस्ट चार्टको विजेता घोषणा गरेको हो । यसअघि तीन पटक उनले चार्टको शीर्ष स्थान ओगटेकी थिइन् । यो चार्टले टेलरलाई सबैभन्दा धेरै रेकर्डिङ, स्ट्रिमिङ, डाउनलोड र गीत बिक्रीका आधारमा लगातार दोस्रो […]

Read more

बर्लिन फेस्टिभलमा छानिएको मीनको ‘शाम्बाला’ ट्रेलर रिलिज

‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ यही शुक्रबार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । यसका लागि निर्देशक भामसहितको टिम बर्लिन पुगेको छ । फिल्म प्रिमियरको पूर्वसन्ध्यामा अंग्रेजी सबटाइटलमा ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट हाराहारीको ट्रेलरमा बहुपति प्रथासँग जोडेर पेमा पात्रको माध्यमबाट कथा भनिएको छ । पेमा (थिन्ले […]

Read more

दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ टिजर रिलिज

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् । टिजरको […]

Read more

महाजात्रा’को टिजरमा पैसाको खेल, हरिवंश र विपिनमा कसले गर्यो झेल ?

वर्षकै प्रतीक्षित फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म चैत्रको ९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको टिजरमा पैसाको लोभमा फसेका ३ पात्रको कथा देखाइएको छ । मुख्य कलाकारहरू विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ टिजरको केन्द्रमा छन् । साथमा, यी तीन मुख्य पात्रसँग कलाकार […]

Read more
x