
‘गाउँ आएको बाटो’ स्वीडेनको एजियास्टिकामा
टोरोन्टोमा विश्व प्रिमियर भएको फिल्म ‘गाउँ आएको बाटो’को विश्व बजारमा पुग्ने क्रम जारी छ । नेपाल प्रदर्शनको पर्खाइमा रहेको फिल्म स्वीडेनको ‘एजियास्टिका फिल्म फेस्टिभल’मा छनौट भएको हो । यसअघि स्वीडेनकै गोटेन्बर्गमा फिल्म छनौट भएको थियो । नवीन सुब्बा निर्देशित यो फिल्मको एसिया प्रिमियर बुसान, साउथ अमेरिकन प्रिमियर साओ पाओलो र भारतको जिओ मामी मुम्बईमा प्रदर्शन भएको थियो । एजियास्टिकामा […]