
पोर्चुगलमा नेपाली फिल्म अगस्त्य प्रदर्शन हुने
ब्राईटनेपालको आयोजनामा फिल्म “अगस्त्य” अप्रिल १ तारिख रुवा दो लोरेतो १५, लिस्बनमा बिहान ११ बजे प्रदर्शन हुने भएको छ । फिल्मको टिकट दर १० , १२ र १५ (भिआईपी ) युरो तोकिएको छ र बुकिङ्ग www.brightnepal.com बाट गर्न सकिन्छ । फिल्म र टिकट बारे थप जानकारीका लागि ९२०२१७४८६ मा सम्पर्क गर्न सकिनेछ। डार्क हर्स इन्टरटेनमेन्ट […]